aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

हराएका २५ थान मोबाईल फेला परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
हराएका २५ थान मोबाईल फेला परे

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएका २५ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुधबार बुझाएको छ । हराएका मोबाइल जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बिभिन्न कम्पनीका १२ हजारदेखि ५५ हजार रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । 

उक्त मोबाइल करिब ३ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका ती मोबाइल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको उक्त कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस