aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

ओपोद्वारा ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजनको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
ओपोद्वारा ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजनको घोषणा

काठडमौं । स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ । ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो ।

देशभर छरिएर बसेका यूवाप्रतिभालाई आफ्नो कला प्रस्तुतगर्न तथानिखार्न यो प्लेट फर्मले उल्लेख्य मात्रामा सहयोग गरेको र गरिरहने आयोजकको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस