aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ। मन्त्री नेम्वाङले आफूलाई कोरोना भाइरसको संक्रमण भएको ट्वीट गर्दै जानकारी दिएका हुन् ।   

‘उनको पिसिआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो। उनले ट्विट गर्दै लेखेका छन्, आजको पीसीआर परीक्षण रिपोर्टमा म मा पनि कोरोना पोजिटिभ देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’

प्रतिक्रिया दिनुहोस