aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

नयाँ आइटी कम्पनी खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
नयाँ आइटी कम्पनी खुल्यो

काठमाडौं । सिर्जनशील युवाहरुको समूहले नयाँ आइटी कम्पनी सञ्चालनमा ल्याएका छन् । मेसमेक्स नामको उक्त कम्पनीले हो । उक्त कम्पनीले अनलाइन सपिङदेखि विभिन्न एप बनाउने सम्मको काम गर्ने कम्पनीले दावी गरेको छ । 

कात्तिक १ गतेबाट सञ्चालनमा आएको यो आइटी कम्पनीको डिलगर्नुडटकम रहेको छ । यसले खाना डेलिभरी गर्ने, नेपटप,म्यासेन्जर एप, सामाजिक सञ्जाल फेसबुक जस्ता अपरेटिङ प्रणालीको समेत विकास गर्ने कम्पनीको दावी रहेको छ ।  

यसको साथ साथै सत–प्रतिशत नेपाली कामदारलाई रोजगारी दिने तथा बिक्रिबाट हुन गएको  नाफाबाट ५ प्रतिशत रकम सामाजिक कार्यमा योगदान दिने कम्पनीको लक्ष्य रहेको छ।  
 

प्रतिक्रिया दिनुहोस