aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । 

पछिल्लो दिनमा  सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेशनमा रहेका थिए । 

प्रतिक्रिया दिनुहोस