aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

गोकुल बाँस्कोटालाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
गोकुल बाँस्कोटालाई कोरोना संक्रमण

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा आज धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको उनले जानकारी दिए ।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गरे ।  

प्रतिक्रिया दिनुहोस