aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

आज कुन प्रदेशमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ कार्तिक २०७७
आज कुन प्रदेशमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा ४४९९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४९९ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ भने २६६८ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या एक लाख ५ हजार ४८८ जना पुगेको छ ।  

कुन प्रदेशमा कति संक्रमित थपिए ?


प्रतिक्रिया दिनुहोस