aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भारतीय औषधि उत्पादकको दावी २० औं वर्षसम्म कोरोना रहिरहनसक्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ कार्तिक २०७७
भारतीय औषधि उत्पादकको दावी २० औं वर्षसम्म कोरोना रहिरहनसक्छ

केहि महिनाहरूमा अन्त हुन्छ ।  त्यसोभए तपाईंले आफ्नो सोचाइ परिवर्तन गर्नुपर्दछ ।  विश्वको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सीरम इन्स्टिच्यूट आदर पूनावालाका सीईआका अनुसार आगामी २० वर्षसम्म विश्वमा कोरोना संक्रमण देखापर्नेछ र त्यसबेलासम्म कोविड १९ खोपको आवश्यकता पर्ने बताएका छन् । 

भारतको सिरम इन्स्टिट्यूट (एसआईआई) का प्रमुख कार्यकारी अधिकारी (सीईओ) आदर पूनावालाले भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्तामा उनले कोरोना भाइरस विसौं वर्षसम्म रहन सक्ने बताएका छन । 

उनले भने, ’फ्लु, निमोनिया र पोलियोको खोप कति वर्षदेखि सञ्चालनमा रहेको छ, जसमध्ये कुनै पनि बन्द भएको छैन।’ जनसंख्याको १०० प्रतिशत खोप लगाए पनि कोभिड १९ हट्ने छैन । यो जारी रहन्छ निरन्तर सुरक्षा अपनाइरहन आवश्यक छ ।'

प्रतिक्रिया दिनुहोस