aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

जनार्दन शर्मालाई पनि कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ कार्तिक २०७७
जनार्दन शर्मालाई पनि कोरोना संक्रमण

काठमाडौं । नेकपाका नेता तथा पूर्व गृह र उर्जामन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ भएको छ ।  आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी गराएका छन । 

आफ्नो सामाजिक सञ्जालमार्फत, ‘केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन । 

प्रतिक्रिया दिनुहोस