aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

उपत्यकाभित्र २२ हजारभन्दा बढी सक्रिय संक्रमित, कुन जिल्लाको अबस्था कस्तो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० कार्तिक २०७७
उपत्यकाभित्र २२ हजारभन्दा बढी सक्रिय संक्रमित, कुन जिल्लाको अबस्था कस्तो

काठमाडौं । काठमाडौं उपत्यकाभित्र मात्रै २२ हजार ३ सय २९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा १८ हजार ३ सय ७४, भक्तपुर एक हजार ४ सय ३५ र ललितपुरमा २ हजार ५ सय २० जना छन् । 

 त्यस्तै,  काठमाडौं उपत्यकाभित्र १८ हजार ३७४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको  छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंमा १० हजार ५०१, भक्तपुर १ हजार ७ सय १९ र ललितपुर २ हजार ४ सय ९५ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस