
काठमाडौं । नव नियुक्त मुख्यसचिव शंकरदास वैरागी कोरोना भाइरसको संक्रमणमा परेका छन् । बैरागीले आफू संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन ।
उनले ट्वीटमार्फत मुख्यसचिव वैरागीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन । मुख्यसचिव वैरागीले केही दिनयता आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस