aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

आज कुन प्रदेशमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
आज कुन प्रदेशमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३६४ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ भने ३०३८ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या एक लाख २४ हजार ८६२ जना पुगेको छ ।  

कुन प्रदेशमा कति संक्रमित थपिए ?


 

प्रतिक्रिया दिनुहोस