aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

काठमाडौंका प्रजिअ दाहाललाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ कार्तिक २०७७
काठमाडौंका प्रजिअ दाहाललाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा प्रजिअ दाहाललाई कोरोना पुष्टि भएको हो । 

काठमाडौं स्वास्थ्य कार्यालयका अनुासर बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएको हो । कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि दाहालले पिसिआर परीक्षण गराएका थिए । सिडिओ दाहालसँगै उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरु अहिले होम आइसोलेसनमा नै बसिरहेका छन् । उनको स्वस्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस