aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उपत्यकाबाट देखिने उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
उपत्यकाबाट देखिने उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला

काठमाडौं । मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्य । मौसम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाहरु सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु, कञ्चनजङघा हिमालहरु तथा स्वयम्भूनाथ देख्न सकिन्छ ।

तस्वीर/रासस

प्रतिक्रिया दिनुहोस