aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

आज कुन प्रदेशमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ कार्तिक २०७७
आज कुन प्रदेशमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१७ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ३५८ रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने मृतकको संख्या ९२० पुगेको छ । 

पछिल्लो २४ घण्टामा ४०९६ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या एक लाख २८ हजार ९५८ जना पुगेको छ ।  

कुन प्रदेशमा कति संक्रमित थपिए ?

प्रतिक्रिया दिनुहोस