
काठमाडौं । पछिल्लो २४ घण्टामा २५७१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५७१ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने मृतकको संख्या ११२६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १७९८ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या एक लाख ५९ हजार ७२४ जना पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित थपिए ?
प्रतिक्रिया दिनुहोस