
बुटबल । रुपन्देही जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिका मधुवनी स्वास्थ्य चौकिमा सिअनमी पदमा कार्यरत गोमा गुरुङको कोरोना संक्रमण बाट मृत्यु भएको हो । उपचारकै क्रममा भैरहवा स्थित भिम अस्पतालमा निधन सिअनमी गोमा गुरुङ निधन भएको खुदाबगर स्वास्थ्य चौकीका सि अहेब प्रमोद ज्ञाबलीले बताए ।
रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मि मृत्यु भएको पहिलो रहेको छ ।उनी २० बर्ष भन्दा बढी स्वास्थ्य सेवामा सक्रिय कार्यरत रहेकी थिईन ।
प्रतिक्रिया दिनुहोस