aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बिएमडब्लूको सुट लगाएर मानिस हावामा उड्न सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ कार्तिक २०७७
बिएमडब्लूको सुट लगाएर मानिस हावामा उड्न सक्ने

एजेन्सी । बीएमडब्लू एक कार उत्पादन गर्ने कम्पनी मानिन्छ । पेट्रोल र डिजल बाहेक अब इलेक्ट्रिक गाडी पनि उच्त्पादन गर्न थालेको छ । यस पटक बीएमडब्लू कम्पनीले विंगसुट तयार गरेको छ ।  यो विंगसुट म्याटम्यान जस्तो देखिन्छ । कम्पनीले गएको तीन वर्षदेखि यो कार बनाउनमा लागेको छ ।  

यो कारको कम्सेप्ट पीटर सैल्जम्यानले तयार गरेका थिए । उनी विंगसुट फाइलट÷वेस जम्पर/स्काई ड्राइभर/प्याराग्लाइडिङ इस्ट्रक्टर र टेंडम फायलट हुन । बीएमडब्ल्यू आईएन र डिजाईन वक्र्सको बीचमा कोलोब्रेशन गरेर यो कार बनाइएको हो । अब यो सुट लगाएर मानिस हावामा उड्न सक्ने छन् । यसको परिक्षण पीटर आफैले गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस