aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

२४ घण्टामा २१११ जना नयाँ कोरोना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
२४ घण्टामा २१११ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ सय ११ जना नयाँ कोरोना संक्रमण थपिएका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ सय ११ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।  

देशभरी ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिकोमा २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस