
काठमाडौं । सोमबार २४ घण्टामा देशभरी थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण थपिएका छन छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार थप १ हजार १ सय ९७ मा कोरोना संक्रमण पुष्टि भएका हुन ।
यो संगै नेपालमा कुल संक्रमित संख्या दुई लाख १० हजार ९७३ पुगेको छन। २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ भने नेपालमा मृत्यु हुनेको संख्या १ हजार २३० पुगे ।
प्रतिक्रिया दिनुहोस