aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

उपत्यकामा ३ सय ३९ नयाँ कोरोना संक्रमित फेला परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ मंसिर २०७७
उपत्यकामा ३ सय ३९ नयाँ कोरोना संक्रमित फेला परे

काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा थप ३ सय ३९ नयाँ कोरोना भाइरसका फेला फेला परेका छन् । २४ घण्टामा उपत्यकामा फेला परेकामध्ये १ सय ४६ महिला र पुरुष १ सय ९३ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ३९ संक्रमित थपिएका हुन् ।

यो सहित काठमाडौंमा ७८ हजार ९ सय ३९, जना, ललितपुरमा ११ हजार ४ सय ७१, भक्तपुरमा ७ हजार १ सय ४२ जना संक्रमित पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस