
काठमाडौं । पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९४५ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ भने ५३६४ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या एक लाख ९१ हजार २ जना पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित थपिए ?
प्रतिक्रिया दिनुहोस