aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप १०१४ जनामा कोरोना पुष्टि, १६२८ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ मंसिर २०७७
थप १०१४ जनामा कोरोना पुष्टि, १६२८ जना निको भए

काठमाडौं । नेपालमा १०१४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०१४ जना नयाँ संक्रमित थपिएका हुन् ।  
   
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४१ हजार ९९५ रहेको छ । संक्रमित मध्ये दुई लाख २७ हजार ४३३ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।      

पछिल्लो २४ घण्टामा १६२८ जना कोरोनामुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १६१४ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस