aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप १०४४ जनामा कोरोना पुष्टि, १२७१ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ मंसिर २०७७
थप १०४४ जनामा कोरोना पुष्टि, १२७१ जना निको भए

काठमाडौं । नेपालमा १०४४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०४४ जना नयाँ संक्रमित थपिएका हुन् ।   
    
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४६ हजार ६९४ रहेको छ । संक्रमित मध्ये दुई लाख ३२ हजार ८७२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।      

पछिल्लो २४ घण्टामा १२७१ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १६७४ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस