aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

थप ७७६ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ९ हजार ५८०

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ पुस २०७७
थप ७७६ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ९ हजार ५८०

  
काठमाडौं । नेपालमा ७७६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७७६ जना नयाँ संक्रमित थपिएका हुन् ।  
      
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ५१ हजार ६९२ रहेको छ । संक्रमित मध्ये दुई लाख ४० हजार ३६३ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।      

पछिल्लो २४ घण्टामा ९४७ जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १७४९पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस