aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पछिल्लो २४ घण्टामा ७४३ जना नयाँ कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ पुस २०७७
पछिल्लो २४ घण्टामा ७४३ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ६५५९ जनाको परिक्षण गरिएकोमा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  परीक्षणमध्ये ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएका हुन । योसँर्ग अब नेपालमा कोभिड १९ का  संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छन।
 

प्रतिक्रिया दिनुहोस