aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप ४८१ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ६ हजार ४९३

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ पुस २०७७
थप ४८१ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ६ हजार ४९३

काठमाडौं । नेपालमा ४८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४८१ जना नयाँ संक्रमित थपिएका हुन् ।    

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ५८ हजार १८१ रहेको छ । संक्रमित मध्ये दुई लाख ४९ हजार ८६३ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ ।      

पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १८२५ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस