aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

थप ४८८ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ४ हजार ३७३

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ पुस २०७७
थप ४८८ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ४ हजार ३७३

काठमाडौं । नेपालमा ४८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४८८ जना नयाँ संक्रमित थपिएका हुन् ।         

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ६५ हजार २६८ रहेको छ । संक्रमित मध्ये दुई लाख ५८ हजार ९६८ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ ।      

पछिल्लो २४ घण्टामा ५२७ जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १९२७ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस