aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

काठमाडौंको पेप्सीकोलामा खुल्यो भायानेटको ३५औं आउटलेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ माघ २०७७
काठमाडौंको पेप्सीकोलामा खुल्यो भायानेटको ३५औं आउटलेट

काठमाडौं ।  भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आइपीटीभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै अब काठमाडौंमा आफ्नो सेवालाई विस्तार गरेको छ  ।

काठमाडौंमा आफ्ना सेवाहरु अझ प्रभावकारी ढंगले उपलब्ध गराउन लागि पेप्सीकोलामा बुधबार भायानेटले आफ्नो ३५सौं शाखा खोलेको छ । पेप्सीकोला आउटलेटको उद्घाटना शिक्षा संग्रौलाको हातबाट भएको छ  ।

कम्पनीका अनुसार अब पेप्सीकोलावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्ने छन ।
 

प्रतिक्रिया दिनुहोस