एजेन्सी । टेस्लाले कम्पनीका पूर्व सफ्टवेयर अटोमेसन इञ्जिनियरलाई काममा फर्कने वित्तीकै चोरीको आरोप लागेको छ । उनी जागीरमा फर्केको तीन भएको थियो । उनले कम्पनीको गोप्य फाइलहरू चोरेको आरोप लगाएको छ । कार्यालयमा आउने शुरु गरेको तीन दिन पछि कम्पनीको गोप्य फाइलहरु व्यक्तिगत खातामा ट्रान्सफर गर्न शुरु गरेको आरोप लगाएको छ ।
कम्पनीले व्यापार गोप्य चोरी उजुरीमा भने,‘एलेक्स खतिलोभले ६ जनवरीसम्म दुई हप्तामा ६००० भन्दा बढी स्क्रिप्ट कोड फाईलहरू विभिन्न प्रकारका व्यापारिक कार्यका स्वचालित बनाउने कोडहरु चोरी गरेका हुन ।
एलोन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्ला प्रोपराइटरी डाटा चोर्ने कर्मचारी इन्जीनियरको विरुद्धमा कम्पनीहरूको बिरूद्ध मुद्दा जारी छन । कम्पनीका अनुसार खतिलोभलाई टेस्लाका खास कर्मचारीका रूपमा राखिएको थियो । जससँग ती फाईलहरूमा पहुँच थियो । टेस्ला भन्छन्, ‘ती फाईलहरूको उनको कामसँग कुनै सरोकार थिएन, तर मुद्दा चलाइयो किन भने उसले चोरीको बारेमा झूट बोल्यो र प्रमाण मेटाउन खोज्यो ।’
प्रतिक्रिया दिनुहोस