
काठमाडौं । सरकारले भोली (बुधबार)बाट देशभर कोरोना भाइरस विरुद्धको खोप लगगाउने भएको छ । भारतले नेपाल सरकारलाई अनुदान स्वरुप दिएको १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप ‘कोविसिल्ड’ खोप बुधबारदेखि देशभर लगाइने भएको हो ।
भोलीदेखि लगाउने भनिएको खोपबारे धेरैलाई विभिन्न किसिमका जिज्ञाशा हुन सक्छ । यी जिज्ञासाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे विभिन्न प्रश्न र जवाफ तयार पारेको छ ।
हेर्नुहोस् सरकारले तयार पारेको विभिन्न जिज्ञासाका प्रश्न र जवाफहरु
प्रतिक्रिया दिनुहोस