
काठमाडौं । स्युङ्ग इस्टेटर ईन्डियाको नेपालको लागि आधिकारिक विक्रेता रुवि इन्करपोर्रेटस्ले विभिन्न कन्किट् सम्बन्धी उपकरणहरुको मर्मत सम्भार सम्बन्धी १६ दिने तालिम काठमाडौंमा शुरु गरेको छ । विश्व प्रसिद्ध कlन्कट्का मेसिनहरु रुवि इन्करपोर्रेटस्को तर्फबाट बिक्री वितरण हुँदै आएको कम्पनीले जनाएको छ ।
बिक्री पश्चातका सर्भिस लाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन तालिमको व्यवस्था गरिएको जनाएको छ । रुवि इन्करपोर्रेटस् ले आफ्ना शाखाहरु ईटहरी , पोखरा , नेपालगन्ज, धनगढी र काठमाडौंबाट सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस