aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

भ्यालेन्टाइन्स्को अवसरमा स्मार्ट डोकोले ल्यायो “डोको भरी माया”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
भ्यालेन्टाइन्स्को अवसरमा स्मार्ट डोकोले ल्यायो “डोको भरी माया”

काठमाडौं ।  रिलन्च भएको स्मार्टडोको अनलाइन सपिगं पोर्टलले  भ्यालेन्टाइन्स्को अवसरमा डोको भरी माया नामक अफर सार्वजनिक गरेको छ । यसका अतिरिक्त, यस अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकहरुलाई रोमाण्टिक रात्रीकालीन वास,खाना र स्पा समेतको ब्यवस्था र दश जना भाग्यशाली जोडीहरुलाई विभिन्न उपहार उपलब्ध गराउने जनाएको छ । 

दश जना भाग्यशाली एक जोडीलाई  भिल्ला ७२, उत्तरढोकामालन्चवा डिनर, भाग्यशाली दुई जोडीलाई  भोजघर  गैरीधारामा, क्याण्डल लाइट डिनर, भाग्यशालीदुईजोडीलाई  होटल चौतारी पोखरामादुइ राततीनदिनको प्याकेज रहेका छन् । 

त्यस्तै,  भाग्यशाली तीन जोडीलाई  होटल विराजमानको भुसे चुलोमा लन्चवा डिनर,  भाग्यशालीदुई  जोडीलाई  किन्जला स्पा, झम्सीखेलमा वेल्नेस स्पा, १००० भन्दा बढीको सामानखरिद गर्ने शुरुका ५० जनाग्राहकहरुलाईनिःशुल्कभ्यालेन्टाइन्स् मास्कउपलब्ध गराइने कम्पनीले जनाएको छ ।  साथै  एक रुपैयाँको खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ । यो सुविधा १४ फेवु्रअरी सम्मलाई मात्र लागू रहने कम्पनीले जनाएको छ  

प्रतिक्रिया दिनुहोस