aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप १०५ जनामा कोरोना पुष्टि, मृतकको संख्या शुन्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ फागुन २०७७
थप १०५ जनामा कोरोना पुष्टि, मृतकको संख्या शुन्य

काठमाडौं । नेपालमा १०५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०५ जना नयाँ संक्रमित थपिएका हुन् ।   
       
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ रहेको छ । संक्रमित मध्ये दुई लाख ६९ हजार ३०३ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २ हजार ५५ रहेको छ ।      

पछिल्लो २४ घण्टामा ९९ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या शुन्य रहेको छ । योसंगै मृत्यु हुनेको संख्या २०५५ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस