
काठमाडौं । चालू आवको तेस्रो त्रैमासमा युनिभर्सल पावर कम्पनीले ४२ लाख ५७ हजार नाफा कमाएको छ । चुक्ता पुँजी २ अर्ब १० करोड छ । जगेडा कोषमा १५ लाख छुट्याएको छ ।
कम्पनीले माघमा ९३ लाख २७ हजार कित्ता आईपओि निष्कासन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी शून्य दशमलव ६० रुपैयाँ, प्रतिशेयर नेटवर्थ सय दशमलव शून्य ७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस