
एजेंसी । स्मार्टफोन कम्पनी रियलमीले भारतमा नारजो ३० स्मार्टफोन सीरीज सार्वजनिक गर्ने भएको छ । यस सीरिजमा एक नारजो ३० प्रो जुन एउटा ५ जी फोन हुनेछ भने अर्को नारजो ३० ब् । यो दुई वटै एकैपटक सार्वजनिक हुन लागेका हुन । हालमै फ्पिकार्ट र रियलमीको अफिसियल वेबसाइटमा यसको लान्चिक मिति घोषण गरिको छ ।
रियल्मी नारजो ३० प्रो ३० वाट फास्ट चार्जिङ्ग र रियल्मी नारजो ३० ए मा १३ यमपी डूयल क्यामराले सम्पन भएको हुनेछ । यी फोनको मूल्य झन्डै भारतीय रुपैया १०००० बाट सुरु हुने अनुमान लगाईएको छ ।
केहि हफ्तामै नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । यो नयाँ मोडलको मोबाईल सुलभ मूल्यमा उपलब्ध हुन भएकाले यसले धेरै बजार ओगट्ने सम्भावना छ । त्यसैले नेपाली मोबाइल रिटेलरका लागी आम नेपाली ग्राहकलाई ध्यानमा राखि लन्च गर्ने अवसर छिटै प्राप्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस