aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप ९७ जनामा कोरोना पुष्टि, ११४ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ फागुन २०७७
थप ९७ जनामा कोरोना पुष्टि, ११४ जना निको भए

काठमाडौं । नेपालमा ९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९७ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार २६३ रहेको छ । संक्रमित मध्ये दुई लाख ६९ हजार ६१९ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या एक हजार ५८३ रहेको छ ।   

पछिल्लो २४ घण्टामा ११४ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३ रहेको छ । योसंगै मृत्यु हुनेको संख्या २०६१ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस