aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

ओप्पोको घाटा ३,५२४.८ करोड पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
ओप्पोको घाटा ३,५२४.८ करोड पुग्यो

एजेन्सी । चिनियाँ कम्पनी ओप्पो मोबाइलको कुल घाटा २०१९–२०२०मा ३,५२४.८ करोड पुगेको छ । अहिलेसम्मकै सबैभन्दा ठूलो घाटा वर्ष भएको वर्ष हो । 

विजनेस इन्टेलिजेन्स प्लेटफर्म टफ्लरको वित्तीय तथ्यांकका अनुसार कम्पनीको आम्दानी आर्थिक वर्ष २०१९ मा ७८ प्रतिशतले वृद्धि भएर ३४,७५८.४ करोड पुगेको छ । जुन आर्थिक वर्ष २०२०मा आम्दानी ६२,०११.२ करोड भएको छ ।  

प्रतिक्रिया दिनुहोस