aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

द फर्न ब्राण्डमा सीजीको चितवनमा अर्को होटल सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ बैशाख २०७६
द फर्न  ब्राण्डमा सीजीको चितवनमा अर्को होटल सञ्चालन

चितवन ।  सिजी समूहले एकै वर्ष चितवनमा मल्टिप्लेक्स सहितको बिजनेश होटलको सफ्ट लन्चु गरेको जनाएको छ । ललितपुरमा काठमाडौंमा चारतारे होटल ताज भिभान्ता संचालनमा ल्याएको सीजीले चितवनमा  द फर्न होटल  रिसर्टको ब्राण्डको नामबाट अर्को होटलमा सञ्चालनमा ल्याएको हो । 

https://twitter.com/BinodKChaudhary/status/1119480483585384449

चितवनमा  १० तल्ले भवनमा सपिङ्ग कम्प्लेक्स, फुडकोर्ट ,सिनेमा घर, रिक्रिएशन सेन्टर, बैंक, ट्राभल एजेन्सी सहितको सुविधा एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले बहुउद्देश्यीय योजना संचालनमा ल्याईएको  हो। 

 यो समूहले द फर्न होटल  रिसर्ट  ब्राण्डमा यसअघि सोल्टीमोडमा बिजनेश होटल संचालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस