aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अम्बिकाप्रसाद पौडेल नेपाल टेलिकमको सञ्चालक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
अम्बिकाप्रसाद पौडेल नेपाल टेलिकमको सञ्चालक

काठमाडौं । शेयर लगानीकर्ता तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य अम्बिकाप्रसाद पौडेल नेपाल दूरसञ्चार कम्पनी(टेलिकम)को सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन्। पौडेल सर्वसाधारण शेयरधनीको तर्फबाट टेलिकाममा सञ्चालक निर्वाचित भएका हुन । 

टेलिकमको चैत १३ गते हुने वार्षिक साधारणसभाले चयनलाई अनुमोदन गर्ने छ। टेलिकममा ८.४८ प्रतिशत शेयर  सर्वसाधारणमध्ये ४.५ प्रतिशत कर्मचारी,३.९८ प्रतिशत साधारण र नागरिक लगानी कोषको ०.०३ प्रतिशत छ। 

प्रतिक्रिया दिनुहोस