aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेपाल  क्लियरिङ्ग हाउसको अध्यक्षमा मानन्धर चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ चैत्र २०७७
नेपाल  क्लियरिङ्ग हाउसको अध्यक्षमा मानन्धर चयन

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामबहादुर मानन्धर अध्यक्ष पदमा चयन भएका छन। हाउस लिमिटेडको १६९औं संञ्चालक समितिको बैठकले अध्यक्ष नियुक्त पदमा मानन्धरलाई चयन गरेको हो । नव नियुक्त अध्यक्षलाई नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा नीलम ढुङ्गानाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छिन ।  

 नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक–एक जना प्रतिनिधि रहेका छन्। 
 

प्रतिक्रिया दिनुहोस