aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सभा सम्मेलन नर्गन सरकारी सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ चैत्र २०७७
सभा सम्मेलन नर्गन सरकारी सूचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको संक्रमण पुन फैलिन सक्ने भन्दै पुन सभा सम्मेलन नगर्न सार्वजनिक रुपमा सूचना प्रकाशित गरेको छ ।

मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै देशैभरी पुन ठूलठूला भिडहरु हुने व्यवसायहरु गर्न थालेकोले कोभिड १९ को महमारी अझै फैलिन सक्ने भएकाले यस्तो ठूला भिड हुने खालका सभासम्मेलन नगर्न आग्रह गरेको हो । 

मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस