aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतमा कोरोनाका घटना एक वर्षअघिकै झल्को, २९१ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ चैत्र २०७७
भारतमा कोरोनाका घटना एक वर्षअघिकै झल्को, २९१ जनाको मृत्यु

एजेन्सी । भारतमा गत २४ घण्टामा ६२ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भारतमा २४ घण्टामा ६२ हजार २५८ नयाँ संक्रमित भेटिएका छन् भने २९१ जनाको मृत्यु भएको छ ।
 
यो सँगै भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १ लाख ६१ हजार २४० जना पुगेका छन ।  भारतमा यस समयमा सक्रिय संक्रमित ४ लाख ५२ हजार ६४७ जना भेटिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस