
काठमाडौं । बाजुरा जिल्ला प्रशासन कार्यालयले लकडाउन नगरिएको प्रमुख जिल्ला अधिकार कृष्ण गैह्रेले बताए । चैत १५ गते भोलि होलि पर्व परेकाले आम नागरिकलाई सर्तक रहनका लागि स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गराउनका लागि सचेतनाका लागि चैत १३ गते सूचना जारी गरिएको उनले बताए ।
जिल्लामा कोरोना संक्रममण फैलिन नदिनका लागि चैत १३ गते रातिदेखि लागूहुने गरि स्वास्थ्यसम्बन्धी मापदण्ड काडाइका साथ लागू गराउन निर्देशन जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस