aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

थप १४१ जनामा कोरोना पुष्टि, ८२ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ चैत्र २०७७
थप १४१ जनामा कोरोना पुष्टि, ८२ जना निको भए

काठमाडौं । नेपालमा १४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४१ जना नयाँ संक्रमित थपिएका हुन् ।       

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० रहेको छ । संक्रमित मध्ये दुई लाख ७२ हजार ६१२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या एक हजार ३४१ रहेको छ ।      

पछिल्लो २४ घण्टामा ८२ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या शुन्य रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०२७ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस