aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

दूरसञ्चार प्राधिकरणको प्रवक्ता र सहप्रवक्ता नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ चैत्र २०७७
दूरसञ्चार प्राधिकरणको प्रवक्ता र सहप्रवक्ता नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकोे प्रवक्तामा सन्तोष पौडेल र सहप्रवक्तामा  अच्युतानन्द मिश्रलाई नियुक्त  भएका छन । प्राधिकरणका निर्देशक  पौडेल र  उपनिर्देशक मिश्रलाई आज प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पौडेल र मिश्रलाई प्रवक्ताको थप जिम्मेवारी दिइएको जानकारी दिए । उनका अनुसार पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत रहेका छनछ ।

उनले यसअघि कानून तथा अनुमतिपत्र महाशाखाको प्रमुख, अनुमति तथा ग्रामीण दूरसञ्चार विकास कोष तथा अनुगमन शाखालगायत प्रमुखको नेतृत्व लिइसकेका छन ।

प्रतिक्रिया दिनुहोस