एजेन्सी । भारतमा करिब ३० लाख र अमेरिकामा २० लाख मानिसहरुलाई दैनिक कोरोना वैक्सीन लगाईरहेको छ । तर, कोरोनासँगको लडाईमा जित निकाल्न बालबालिको लागि भ्याक्सिन बन्नु भएको बताएका छन् ।
केही विशेषज्ञहरूले भनेका छन, यदि बच्चाका लागि खोप तत्काल नबनाउने हो भने कोरोनाबाट बालबालिकाहरुलाई बचाउन अप्ठ्यारो पर्ने बेला आउने छ । अमेरिकामा ब्रिघम र विमेंस अस्पतालको डिपार्टमेन्ट अफ इमरजेंसी मेडिसिन डाक्टर जेरेमी सैमुअल फास्ट र जर्जटान यूनिवर्सिटी मेडिकल सेन्टर सेन्टर फार ग्लोबल हेल्थ साइन्सका वायरोलोजिस्ट डा.एन्जेला रसमसुसेनका अनुसार बालबालिकामा कोरेनाको गम्भीर समस्याको संख्यामा धेरै कम छन । तर ती दुईवटा प्रमुख कारणले बालबालिकालाई चाडो खोप दिन जरुरी छ ।
पहिलो बच्चामा कारोनाबाट लामो सयमसम्म हुने इन्फ्लेमेटरी सिंड्रोम जस्ता समस्या बाहिर आउन थालेका छन् । बालबालिकाहरूमा कोरोनाका घटना स्मिटोमाटिक छन्। जस्तो आमा बुबामा कोरोना भएको छ भने बच्चाहरु कोरोना देखिएको छैन । भाइरस अधिक खतरनाकको रूपमा म्यूटेट यानी परिवर्तन हुँदैछ । यो कुनै एक वा एक भन्दा बढी बच्चाहरुमा पनि पुग्न सक्छ ।
भाइरस केही नयाँ भेरिएन्ट्सहरु ब्रिटेन, साउथ अफ्रीका, ब्राजील र क्यालिफोर्नियामा पाइएका छन । एपिडेमियोलोजिस्ट इन भेरिनेट्समा अध्ययन गरिहेका छन । यसमा केही पुरानो भेरिनेट्सकहरु तिव्र रुपमा फैलिने वालाहरु पनि रहेका छन । बेलायतमामा प्राप्त बी १.१.७ भेरिएन्टमा मृत्युको दर बढी पाइयो । अहिले उत्पादन भएका खोपहरुले यी भाइरसका नयाँ भेरिएन्टहरुमा पनि काम गरिहेका छन् ।
बच्चाहरू सबै कोरोना भाइरस जस्तो भेरिएन्टहरू देखा परेका छन्, जो बच्चाहरूको शरिरमा ज्यादै विरामी बनाउन खालका छन् । डा जेरेमी र डा. एन्जेलाका अनुसार बालबालिकाका लागि चाडो खोप लगाउन जरुरी छ किन कि यसका कारण भोलि भयावह स्थिति नहाओस ।
प्रतिक्रिया दिनुहोस