aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ब्राजिलमा एकैदिन तीन हजारभन्दा बढीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० चैत्र २०७७
ब्राजिलमा एकैदिन तीन हजारभन्दा बढीको मृत्यु

ब्राजिलिया । कोरोनाभाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ६ सय ७३ जनाको मृत्यु भएको छ । बुधबार पनि तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो ।  सरकारी अधिकारीहरूले विहीबार तीन लाख २५ हजार ५ सय ५९ जनाको मृत्यु भइसकेको छ । 

योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल  संक्रमितको सङ्ख्या एक करोड २८ लाखभन्दा बढी भएका छन् ।  तीमध्ये ९० हजारभन्दा बढी पछिल्लो २४ घण्टामा थपिएका हुन् ।   

प्रतिक्रिया दिनुहोस