aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

नेपालमा फेरि तिव्र रुपमा कोरोना फैलिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
नेपालमा फेरि तिव्र रुपमा कोरोना फैलिदै

काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक तिव्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टा नेपालभरीमा ३३९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । अहिले देशैभरी सक्रिय संक्रमित २२०१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस