
काठमाडौं । शनिबार दिनभरीमा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि देखिएको हो । पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । शुक्रबार २८८ जनामा संक्रमण पोजेटिभ पुष्टि भएकोका थिए ।
प्रतिक्रिया दिनुहोस